मोरङमा काल बनेर आयो ट्रक , २८ बर्षीय युवाकको अधुरै रहयो तिहार मनाउने सपना - सिधा मिडिया



मोरङमा काल बनेर आयो ट्रक , २८ बर्षीय युवाकको अधुरै रहयो तिहार मनाउने सपना

    १८ कार्तिक २०७८, बिहीबार २०:३२  मा प्रकाशित
221 जनाले पढ़िसके




मोरङको रंगेलीमा एक जनाका लागि ट्रक नै काल बनेर आएको छ । ती ब्यक्तिको तिहार मनाउने सपना पनि सकिएको छ । रंगेली नगरपालिका को ८ नम्बर वडा स्थित दर्बेशा चौकमा मे १ ख २२९१ नम्बरको मिनि ट्रकको ठ क्क र बाट पदैल यात्री स्थानका २८ बर्षीय शनि राजबंशीको मृत्यु भएको हो ।

एक नम्बर प्रदेश प्रहरी कार्यालयल विराटनगरले जनाए अनुसार बुधबार बिहान साढे ६ बजे दक्षिण तर्फ आउँदै गरेको उक्त ट्रकले ठ क्क र दिई घाईते भएका राजबंशीको उपचारको लागी रंगेली अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको थियो ।

दुर्घटनापछि ट्रक र ट्रक चालक मोरङ कानेपोखरी गाऊपालिका ६ का ३२ बर्षीय जितेन्द्र राजबंशी ईलाका प्रहरी कार्यालय रंगेलीको नि य न्त्र णमा रहेको कार्यालयले जनाएको छ । प्रतिकात्मक तस्वीर

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस