प्राइम लाइफ इन्स्योरेन्स लाभांश प्रस्ताव, बोनस सेयर र नगद कति ? - सिधा मिडिया



प्राइम लाइफ इन्स्योरेन्स लाभांश प्रस्ताव, बोनस सेयर र नगद कति ?

    २४ कार्तिक २०७८, बुधबार १८:३९  मा प्रकाशित
168 जनाले पढ़िसके




काठमाडौं- प्राइम लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १५.८७ प्रतिशत लाभांश घोषणा गरेको छ। इन्स्योरेन्स कम्पनीले १५ प्रतिशत बोनस सेयर र ०.८७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।

मंगलबार बसेको सञ्चालक समितिको बैंठकले आगामी मंसिर १९ गते साधारणसभाको मिती समेत तय गरेको छ। साधारणसभाका लागि कम्पनीले मंसिर १० देखि बुक क्लोजको मिती समेत तय गरेको छ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस