साथीलाई अप्ठेरो परेको छ भन्दै राति ८ बजे घरबाट निस्किएका भूपेन्द्र सधैंको लागि अस्थाए - सिधा मिडिया



साथीलाई अप्ठेरो परेको छ भन्दै राति ८ बजे घरबाट निस्किएका भूपेन्द्र सधैंको लागि अस्थाए

    २४ कार्तिक २०७८, बुधबार १९:५१  मा प्रकाशित
193 जनाले पढ़िसके




कैलालीको टीकापुरमा डरलाग्दो घटना सार्बजनिक भएको छ । कैलालीका टीकापुरमा च’क्कु प्र’हा’र’बाट एक युवकको मृत्यु भएको छ । २२ वर्षीय भूपेन्द्र बडुवालको ह त्या भएको हो । लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको मङ्गलबार साँझ च’क्कु प्र’हा’रबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय जनाएको छ । ति ब्यक्ति फ’रार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

दुई समूहबीच झ’ड’प हुँदा घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको र थप अनुसन्धान जारी रहेकोे बताएका छन् । युवकको शव टीकापुर अस्पतालमा राखिएको छ। घटनामा सं’लग्न भ’ए’को आशंकामा पाँच जना पक्राउ परेका छन । उपमेयर टीका थापाका अनुसार मंगलबार बेलुका एक युवकले बडुवाललाई लिएर गएका थिए।

‘साथीलाई अप्ठेरो परेको छ भन्दै उनले राति ८ बजे घरबाट लिएर गएका रहेछन्,’ छिमेकीसमेत रहेकी थापाले भनिन्, ‘टीकापुरमा लगेपछि एउटा स’मूहले भाइको ज्या’न लिएका रहे’छन्।’

संविधान सभा सदस्यसमेत रहेका मृतक भुपेन्द्रका आफन्त भगत बडुवालले ट्र’यापमा पारेर भुपेन्द्रको ह’ ‘त्या गरिएको बताए। ‘विभिन्न अ’परा’ध’मा सं’ल’ग्न भएको पर्याप्त प्रमाण हुँदाहुँदै पनि सजाय नहुँदा रावल लगायतको मनोवल बढेको थियो,’ बडुवालले भने, ‘नविन रावलले टीकापुरका शाही थरका एक युवकलाई मा’ ‘र्ने उद्देश्यले भुपेन्द्रलाई प्रयोग गर्न खोजेको देखिन्छ।’

शाही थरका युवकलाई भुपेन्द्रमार्फत बोलाउने र मा’ ‘र्ने गो’ ‘प्य योजना नविन रावलले बनाएको बडुवालको भनाई छ। ‘शाही थरका युवकलाई मा’ ‘र्ने योजनाबारे भुपेन्द्र जानकार थिएनन्,’ बडुवालले भने, ‘टीकापुरमा नविनको गिरोहका युवक जम्मा भएको देखेपछि भुपेन्द्रले सम्भावित खतरा आकलन गर्दै भागेर उम्कन खोज्दा नविनको ज्यान गएको हो। शाहीको ह’ ‘त्या योजना बाहिरीने ड’रले ट्र’या’पमा पा’रेर ल’खे’टील’खे’टी बडुवालको ह’ ‘त्या ग’रिएको हो।’

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस