साथीहरुलाई सहयोग गर्न पुगेका भुपेन्द्रलाइ साथीहरुले नै ….. - सिधा मिडिया



साथीहरुलाई सहयोग गर्न पुगेका भुपेन्द्रलाइ साथीहरुले नै …..

    २४ कार्तिक २०७८, बुधबार २०:१०  मा प्रकाशित
341 जनाले पढ़िसके




धनगढी : कैलालीको टीकापुरमा च’ ‘क्कु प्र’हा’र गरी युवकको ह’ ‘त्या गरेको आरोपमा ८ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले लम्कीचुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालको ह’ ‘त्यामा सं’ग्लन भएको आरोपमा ५ जना र अन्य तीन जनालाई पनि पक्राउ गरिएको बताए।

कैलालीको लम्कीका भुपेन्द्र बडुवाललाई चिसापानीका नविन रावलको समूहले ‘ट्र’याप’मा पारेर ह’ ‘त्या गरेको आफन्तले बताएका छन्। रावल नेतृत्वको समूहले मंगलबार राति बडुवालको ह’ ‘त्या गरेको मृतकका आफन्तले बताएका हुन्।

एसपी अधिकारीले चिसापानीस्थित संगम होटलका सञ्चालक हर्कबहादुर रावल, उनकी श्रीमती र छोरा महेशलाई पनि पक्राउ गरिएको बताए। ‘युवकको ह’ ‘त्या घटनामा होटल सञ्चालक रावलका अर्का छोरा नविनको सं’ग्लनता देखिएको छ,’ एसपी अधिकारीले भने, ‘तर नविन भने फ’रार छन्।

युवकको मृत्युपछि स्थानीयबाट संगम होटलमा तो’डफो’ड गर्ने प्रयास भएपछि घटनाबारे सोधपुछसँगै रावल परिवारको सुरक्षाका लागि पनि उनीहरुलाई नियन्त्रणमा लिइएको हो।’ प्रहरीका अनुसार आइतबार नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरङ्गेका मेजर अशोकजँग शाहीसँग सोही होटलका सञ्चालक रावलको वि’वा’द भएको थियो।

संविधान सभा सदस्यसमेत रहेका मृतक भुपेन्द्रका आफन्त भगत बडुवालले ट्रयापमा पारेर भुपेन्द्रको ह’ ‘त्या गरिएको बताए। ‘विभिन्न अ’परा’धमा सं’लग्न भएको पर्याप्त प्रमाण हुँदाहुँदै पनि सजाय नहुँदा रावल लगायतको मनोवल बढेको थियो,’ बडुवालले भने, ‘नविन रावलले टीकापुरका शाही थरका एक युवकलाई मा’ ‘र्ने उद्देश्यले भुपेन्द्रलाई प्रयोग गर्न खोजेको देखिन्छ।’

शाही थरका युवकलाई भुपेन्द्रमार्फत बोलाउने र मा’ ‘र्ने ”प्य योजना नविन रावलले बनाएको बडुवालको भनाई छ। ‘शाही थरका युवकलाई मा’ ‘र्ने योजनाबारे भुपेन्द्र जानकार थिएनन्,’ बडुवालले भने, ‘टीकापुरमा नविनको गि’रोहका युवक जम्मा भएको देखेपछि भुपेन्द्रले सम्भावित ख’तरा आकलन गर्दै भा गे’र उ’म्कन खोज्दा नविनको गि’रो’हले धा’रि’लो ह’ति’या’र प्र’यो’ग ग’रे’र भुपेन्द्रको ह’ ‘त्या गरेको हो। शाहीको ह’ ‘त्या योजना बाहिरीने ड’रले ट्र’याप’मा पा’रेर ल’खे’टील’खे’टी बडुवालको ह’ ‘त्या गरिएको हो।’

विभिन्न घटनाका अभियुक्त रावल र शाहीको समूहमा चिसापानी, लम्की र टीकापुरका करिव ५० जना आ’वद्ध रहेको स्थानीयले बताएका छन्। दुबै समूहले एकअर्कालाई भेट्टाउनासाथ भौतिक आ’क्र’म’ण गर्ने गरेका थिए।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस