गगन थापा कांग्रेस महामन्त्रीमा विजयी - सिधा मिडिया



गगन थापा कांग्रेस महामन्त्रीमा विजयी

    १ पुष २०७८, बिहीबार १५:०७  मा प्रकाशित
257 जनाले पढ़िसके




काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा विजयी भएका छन् । केन्द्रीय कार्यालय सानेपामा मतगणना जारी रहँदा उनी प्रतिस्पर्धी उमेदवारभन्दा ठूलो मतान्तरले अगाडि छन् । मतगणना अन्तिम चरणमा पुगेको छ । सबै मत गनिसक्दा पनि गगनले सबैभन्दा बढी मत पाउने देखिएसँगै उनको जित निश्चित भएको हो । गगनको जितको औपचारिक घोषणा भने हुन बाँकी छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस