फेरि उच्च दरमा बढ्यो निफ्राको सेयर: छलाङ मार्ने नसोचेको तथ्य बाहिरीयो - सिधा मिडिया



फेरि उच्च दरमा बढ्यो निफ्राको सेयर: छलाङ मार्ने नसोचेको तथ्य बाहिरीयो

    २७ पुष २०७८, मंगलवार १७:०६  मा प्रकाशित
723 जनाले पढ़िसके




काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । मंगलबार बैंकको सेयर मूल्य ६.६० प्रतिशतले वृद्धि भएको हो ।

साताको तेस्रो कारोबार दिन बैंकको सेयर मूल्य प्रतिकित्ता २१ रुपैयाँले वृद्धि भई ३३९ रुपैयाँ कायम भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज बैंकको ७ करोड १३ लाख ३३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बैंकको आज २ लाख १७ हजार ९४७ कित्ता सेयर किनबेच भएको हो ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस