काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
बैंकले भोलि अर्थात नयाँ वर्ष २०७९ बैशाख १ गतेदेखि लागू हुने गरि विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
नयाँ ब्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ८.०५ प्रतिशतसम्म ब्याज दिनेछ ।
बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम १०.०५ प्रतिशत दिने भने अधिकतम १२.०३ प्रतिशतसम्म निर्धारण गरेको छ ।
बैंकले रेमिट्यान्स बचत खाता र मुद्दति खातामा क्रमश ८.०५ र १२.०३ प्रतिशत ब्याज दिने छ भने बैंकको आधार दर ६.१४ प्रतिशत रहेको छ ।
अन्य कुनमा कति ?
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस