चन्द्रमायाको पो स्ट्मा र्टम रिपोर्टले देखायो रहस्यमय कुरा,श्रीमानले यस्तोसम्मको पी डा दिएका रहेछन् (भिडियो हेर्नुस्) - सिधा मिडिया





चन्द्रमायाको पो स्ट्मा र्टम रिपोर्टले देखायो रहस्यमय कुरा,श्रीमानले यस्तोसम्मको पी डा दिएका रहेछन् (भिडियो हेर्नुस्)

    १ बैशाख २०७९, बिहीबार २०:४५  मा प्रकाशित
205 जनाले पढ़िसके


आफुले संगै बाच्ने र संगै म र्ने बाचा कसम खाएर ल्याएकी श्रीमतीलाई श्रीमानले मा र्न लगाएका छन् ।पैसा कमाउन भनेर श्रीमान विदेश जान्छ घरमा श्रीमती र छोरी छोडेर ।तर यति बेला आफ्नै भतिजोलाई श्रीमती मा र्न भनेर अहराउछ ।

तर भतिजले श्रीमतीलाई मा र्न नै सक्दैन ।धेरै कोशिस गर्दा पनि मा र्न नसकेपछि श्रीमान आफै घर आउँछ ।घर आएको ५ दिनपछि आफ्नी श्रीमतीको ह त्या गर्छ ।

आफुलाई के कुरा चित्त बुझ्दैन र श्रीमतीलाई निकै बीभत्स तरिकाले मा र्छ ।सानी छोरी काखमा हुदाहुदै पनि उसलाई टुहुरी बनाउछ बाउले ।यस्तो घ टनाले हाम्रो समाजलाई झन् डर उन्मुख र अन्धकार तर्फ धकेल्दै छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस