दिउँसो श्रीमानले बोका काटे राती आफ्नै श्रीमतीले श्रीमानलाई च्वा’ट्टै पारेर एक्लै प्रहरी चौकी गइन (भिडियो सहित) - सिधा मिडिया





दिउँसो श्रीमानले बोका काटे राती आफ्नै श्रीमतीले श्रीमानलाई च्वा’ट्टै पारेर एक्लै प्रहरी चौकी गइन (भिडियो सहित)

    १ बैशाख २०७९, बिहीबार २०:४९  मा प्रकाशित
404 जनाले पढ़िसके


कैलाली जिल्लाको मोहनियाल गाउँपालिका वार्ड नम्बर एकमा पर्ने राकक्ष गाउँमा एउटा एकदमै ड र ला ग्दो अनि पत्याउनै नसकिने सत्य घ ट ना बाहिर आएको छ। ३२ वर्षीय श्रीमती चिउमा कुमारी बुढाले आफ्नै ४३ वर्षीय श्रीमान् नारायण बुढाको ह त्या गरिसकेपछि घटना यत्र त्यत्रा फैलिएको अवस्था छ। एउटा श्रीमति यति क्रू र कसरी हुन सक्छ भन्ने कुराको बहसले अहिले त्यस ठाउँको माहोल तातिएको देखिन्छ।

यस घ ट ना यति भ या नक त त्यतिबेला हुन्छ जब श्रीमती चिउमा कुमारी बुढाले रातिको बेलामा आफ्नै श्रीमानको घाँ टी च्वा ट्टै काटेको टा उको लिएर प्रहरी कार्यालय पुगेकी थिइन्। उक्त घटनाको विषयमा त्यस ठाउँको वडाध्यक्षलाई सोध्दा उनी यसो भन्छन्,’ यो घटनाको विषयमा बिहान लगभग पाँच बजे तिर प्रहरी प्रशासनबाट खबर आएको थियो। म त्यसपश्चात् प्रहरी कार्यालय पुगेर यो कर्तुत गर्ने महिलालाई किन तपाईंले येस्तो गर्नु भयो भनेर सोधें।’

‘मैले लामो समयदेखि लगभग विवाह गरेका एक वर्षाबाट नै म घरेलु हिं सा एवम् मानसिक त ना व सहेर बसिरहेको थिए। मलाई रक्सि सेवन गरेर आएर कु ट पि ट गर्ने कहिले राति जंगलमा बस्ने बाध्यता बनाउनु हुन्थ्यो मेरो श्रीमानले । मैले कैयौँ ईलाका प्रहरी कार्यालय त कहिले महिला आयोगमा समेत उ जू री दिएर लगभग तीन महिना जति माइत गएर समेत बसेका थिए तर मेरो अन्तिम विकल्प की त म आफु म र्न पर्ने या वहाँलाई नै मा र्नु पर्ने भएकाले मैले यस्तो घटना गर्न बाध्य भए’ भनेर श्रीमती चिउमा कुमारी विकले बताएकी छिन्।

दुई छोरा वीरेन्द्र बुढामगर र दिपेश बुढामगर समेत रहेको बुढा दम्पतीको यस्तो कर्तुत देखेर छोराहरू पनि अब हाम्रो के हुन्छ भनेर बसिरहेको देखिन्थे। उनीहरूले यस्तो घटना भएको कुराको भनक समेत पाएका थिएनन्। राती सुत्ने बेलामा आफ्नु बुबा सँग कुराकानी गरेर सुत्न गएका दुई छोरा बिहान आफ्नै आमाको यस्तो कर्तुत देख्दा उनीहरू छाँगाबाट खसेजस्तै भएका थिए।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस