आइतबारदेखि केवलकार भित्र फसेका हेलिकप्टरबाट उ’द्धा’र गर्ने क्रममा ३ जनाको ख’सेर मृ’त्यु - सिधा मिडिया



आइतबारदेखि केवलकार भित्र फसेका हेलिकप्टरबाट उ’द्धा’र गर्ने क्रममा ३ जनाको ख’सेर मृ’त्यु

    १ बैशाख २०७९, बिहीबार २०:५२  मा प्रकाशित
638 जनाले पढ़िसके




केवलकार भित्र फसेका पर्यटकलाई उद्धार गर्ने क्रममा निधन भएको छ । खबर हो भारतको झारखण्ड राज्यको देवघरको । केवलकार दुर्घटनामा फसेका ५० जना यात्रु मध्ये २ जनाको यसअघि नै मृत्यु भइसकेकेको र अर्काको उद्धार गर्ने क्रममा मृत्यु भएको हो ।

पानी र खाना बिना नै २४ घन्टासम्म केवलकारभित्र बिताएकाहरुलाई हेलिकप्टरको सहयोगमा उद्धार थालिएको थियो । त्यस क्रममा हेलिकप्टरबाट ख’सेर १ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ

बिबिसीका अनुसार आइतबार रामनवमीको दिन त्रिकुट पहाडमा रहेको मन्दिरमा दर्शन गर्न जाने क्रममा डोरी चुडिएपछि केवलकारका २६ वटा क्याबिन अड्किएका थिए ।केबलकारको डोरी चुँडिदा ३ वटा क्याबिन भुईँमा ख’स्दा सो क्रममा १२ जना घाइते भएको थिए । आइतबार बेलुकी केबलकारमा फसेकाहरुलाई सोमबार हेलिकप्टरको सहायताले उद्धार थालिएको थियो ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस