काकाले ७ वर्षको भतिजीलाई एस्तो गर्दै गर्दा समातिए के हुँदै छ हाम्रो समाज,हेर्नुहोस भिडियो - सिधा मिडिया





काकाले ७ वर्षको भतिजीलाई एस्तो गर्दै गर्दा समातिए के हुँदै छ हाम्रो समाज,हेर्नुहोस भिडियो

    १ बैशाख २०७९, बिहीबार २०:५९  मा प्रकाशित
348 जनाले पढ़िसके


तेह्रथुम जिल्लामा एउटा सोच्नै नसकिने घट ना घटे को छ। जहा काकाले ७ वर्षको आफ्नै भतिजीलाई गर्दै गर्दा समातिएका छन्। नाबालिक त्यो पनि ७ वर्ष मात्र भएकी ती भतिजीलाई काकाले बला त्कार गरेको रंगे हात समातिएपछि अहिले पुरै गाउँ अचम्ममा परेको छ।

स्कूल टाइम सकिएर घर आएको समय लग भग ५ बजेतिर काकाले सो क्रियाकलाप गरेको ओडा अध्यक्ष बताउँछन्। उनी भन्छन् उनीलाई आजीवन जेल लाउनु पर्छ।

पछिल्लो समयमा यस्ता किसिमका घट ना बढी रहदा सबैले जोगिएर हिड्नु पर्ने समय आएको छ। कठै ती बालिकालाई के थाहा थियो होला आफ्नै काका बाट दुरब्यबाहार हुन्छ भनेर । अपराधी जाे भए पनि कडा भन्दा कडा कारबाही होस्।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस