स्याङ्जाको वालिङमा जीप दु'र्घ'टना ५ जनाको मृ'त्यु, - सिधा मिडिया





स्याङ्जाको वालिङमा जीप दु’र्घ’टना ५ जनाको मृ’त्यु,

    ४ बैशाख २०७९, आईतवार ११:४२  मा प्रकाशित
354 जनाले पढ़िसके


स्याङ्जा :

स्याङ्जाको वालिङ नगरपालिका १२ स्थित डाँडाखर्कबाट थुपपोखरा आउदैँ गरेको ग १ ज ७३९९ नम्बरको जीप दु’र्घट’नामा परेको छ।

आज बिहान अनुमानित १० बजे दु’र्घ’टना भएको प्रहरीले जनाएको छ । जीप दु’र्घ’टना हुँदा ५ जनाको दु: खद मृ’त्यु भएको छ । उक्त घ’ट’नामा ६ जना  ग’म्भीर घा’ई’ते भएको बताएको छन । यद्यपि पुष्टि भएको छैन् ।

सडकदेखि तल ३०-४० मिटर खसेको र प्रहरी घ’टनास्थलमा खटिरहेको हुँदा विस्तृत विवरण आउने क्रम जारी रहेको छ भने अझै केही समयमा सम्पूर्ण जानकारी आउने प्रहरीले बताएको छ ।
घा’इ’तेको वालिङ प्राथमिक स्वास्थ्य केन्द्र, वालिङमा उपचार भइरहेको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस