काठमाडौं ।
पल शाह प्रकरणमा पीडित भनिएको पक्षले बयान फेरेको छ । कर णी अभियोगमा थुनामा रहेका शाह प्रकरणमा नाबालिग गायिकाले अदालतमा बकपत्र गर्ने क्रममा पलले कर णी नगरेको भनेर बयान दिएकी हुन् ।
जिल्ला अदालत तनहुँ र नवलपुर दुवैको आदेशले पुर्पक्षका लागि थुनामा रहेका पलविरुद्ध नाबालिगले बयान फेरेपछि घटनाले नयाँ रुप लिने देखिएको छ ।
जिल्ला अदालत तनहुँमा आइतबार बयानको क्रममा नाबालिग गायिकाले प्रहरीले ज’बर’ज’स्ती आफूलाई हस्ताक्षर गर्न लगाएको तथा उजुरी दिनका लागि द’बाब दिएको भनेर बयान दिएको स्रोतको भनाइ छ । बकपत्र गराउँदा पीडित भनिएकी नाबालिग गायिकाले मात्र नभएर उनका बाबुले समेत बयान फेरेका स्रोतको दाबी छ।
१६ वर्षभन्दा कम उमेरकी नाबालिगलाई कर णी गरेको पाइएको भन्दै शाहलाई १२ देखि १४ वर्षसम्म माग दाबी गर्दै दुबै अदालतमा मुद्दा दायर भएको थियो । दुबै अदालतले शाहलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिए । हाल उनी तनहुँ कारागारमा छन्।
ज”बर ज स्ती क रणी मुद्दामा पी डितले अदालतमा बयान फेरेको अवस्थामा आ” रोपी नि’र्दोष ठ हर हुने सम्भावना बलियो हुन्छ । यद्यपि, अदालतले पी’डितको बकपत्रकै आधारमा मात्रै फैसला गर्छ भन्ने होइन । यो घटनामा पी डित ना बालिग भएकाले उनको बयानभन्दा जाहेरीकर्ता उनका बुवाको बयान महत्त्वपूर्ण हुन्छ । यदि बुवाले पनि बयान फेरेमा अदालतले उनैलाई सजा य सुनाउन सक्ने का नूनी व्यवस्था छ ।
नेपाल को का” नून बमोजिम ब” ला त्का र को मु”द्दामा जा हेरीकर्ताले बयान फेरेमा आ” रोपी लाई माग गरिएको न्यूनतम सजायको आधा सजा य हुन्छ । गत चैत २२ गते राजपत्रमा प्रकाशित यौ” न हिं” सा विरु”द्धका केही ऐन संशोधन गर्न बनेको अध्यादेशमा भनिएको छ, ‘ज” बर जस्ती क रणी सम्बन्धी मुद्दाको झुट्टा उजुरी वा बकपत्र गर्ने व्यक्तिलाई ज” ब”रज”स्ती करणी सम्बन्धी क”सुर गर्ने क”सुरदारलाई हुने न्यूनतम स जा”यको आधा स” जाय हुने छ ।’
जिल्ला सरकारी वकिलको कार्यालयले शाहविरुद्ध १२ देखि १४ वर्षसम्म कै”द स जाय माग गर्दै अभियोग पत्र दर्ता गरेको थियो । यस आधारमा यदि जाहेरीकर्तालाई ६ देखि ७ वर्ष स” जाय हुनसक्छ । तर, यो स जाय नाबालिग गायिकालाई दिइने छ वा उनको बुवालाई भन्ने चाहिँ अदालतको तजबिजमा भर पर्ने देखिन्छ ।
एक प्रहरी अधिकृत भन्छन्, ‘ना”बालिगले यसअघि प्रहरी र सरकारी वकिलसँग आ’फूमाथि ब” ला त्का र भएको भनेर बयान दिएको हुँदा उनीमाथि पनि स जाय हुन सक्छ । साथै, जाहेरीकर्ता बुवामाथि पनि ।’
नाबालिग गायिकाको उमेर १७ वर्ष भनिएको छ । नेपालको कानून अनुसार १६ वर्षदेखि १८ वर्षको व्यक्तिले कुनै कसुर गरेमा उसलाई उमेर पुगेको व्यक्तिलाई हुन सक्ने सजायको दुई तिहाइ सजाय हुन सक्छ । १४ वर्षको उमेरसम्मको नाबालिगलाई सुधार गृह राख्न सकिने विकल्प भए पनि १६ वर्षमाथिका लागि यो विकल्प छैन । त्यसैले गायिकामाथि ६ वर्षको दुई तिहाइ अर्थात् ४ वर्षसम्म स” जा य हुन सक्ने ती अधिकृतको तर्क छ ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस