झार’फुक गर्दा आमाको मृ’त्यु , बन्द कोठामा झाँक्रीले आमालाई नि’ब’स्त्र नचायो……..(भिडियो) - सिधा मिडिया





झार’फुक गर्दा आमाको मृ’त्यु , बन्द कोठामा झाँक्रीले आमालाई नि’ब’स्त्र नचायो……..(भिडियो)

    ७ बैशाख २०७९, बुधबार २१:०२  मा प्रकाशित
211 जनाले पढ़िसके


कञ्चनपुरमा एक महिलाको शंका”स्पद मृ”त्युु भएको छ । जिल्लाको वेदकोट नगरपालिका–७ को मुसेपानी बस्ने ४३ वर्षीया रञ्चुला साउदको शव शं”’कास्पद मृ”’त्यु भएको अवस्थामा फेला परेको प्र”हरीले जनाएको छ । धामी झाँक्रीको कु”’टपिटबाट मृ”’त्यु भएको स्थानीयको दाबीका आधारमा केहि मानिसलाई अनुसन्धानको लागी प”’क्राउ गरिएको हो डीएसपी शाहले भने, ‘शव स”’डेको अवस्थामा भएकाले आँखाले हेरेर छु”ट्याउन सक्ने अवस्था छैन । श”व परीक्षणपछि मात्र बाँकी कुरा थाहा हुन्छ ।’उहाले भन्नु भयो।

स्थानीयले धामी झाँक्रीको कुटपिटबाट साउदको मृ”’त्यु भएको हो भनिरहेका छन्,’ रानाले भने, ‘घट”’नास्थलमा आगोको ध्वनि बनाएर त्यसमा फलामका ७ वटा डन्डी भेटिएका छन् । श”व स”डेको अवस्थामा छ । घ”टनाको वास्तविकता अनुसन्धानपछि खुुल्छ होला । तेस्तै यता आफ्नो आमाको ह”त्या भएको भ न्दै छोरी मिडियामा आएकी छिन । उनि भन्छिन मेरो आमाको ह”’त्या गर्नेलाई कानुन बमोजिम कार्बा”ही होस । स्थानिय बासिन्दाले पनि यस्तो गर्ने जो कोईलाई पनि कानुनी दायारा मा लेराउनु पर्ने माग गरेका छन ।

महिलाको श”व परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । प्रहरीकाअनुसार स्थानीयले घ”टना हिजो साझको भएको बताए पनि शव सडेको अवस्थामा भेटिएकाले धेरै कुरा अनुुसन्धानपछि मात्र थाहा हुनेछ । घ”टना स्थलमा पुगेका केहि स्थानिय बासिन्दाका अनुसार धामी झाँक्रीले झा”रफुक गर्ने बेला कुु”’टपिट गर्दा साउदको मृ;;;त्युु भएको हुन सक्ने जानकारी दिए । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस