तेल प्रशोधन केन्द्रमा दु:खद घटना, कम्तीमा १०० जनाको मृत्यु - सिधा मिडिया



तेल प्रशोधन केन्द्रमा दु:खद घटना, कम्तीमा १०० जनाको मृत्यु

    ११ बैशाख २०७९, आईतवार ११:२७  मा प्रकाशित
509 जनाले पढ़िसके




एजेन्सी,कानो :

दक्षिणी नाइजेरियामा एउटा अ’वैध तेल प्रशोधन केन्द्रमा वि’स्फो’टपछि दर्जनौँ मानिसको मृत्यु भएको आशंका गरिएको एक गैरसरकारी संस्थाले जनाएको छ । तेल प्रशोधन केन्द्रमा वि’स्फो’ट भएको प्रहरीले पुष्टि गरेको छ तर हताहतको विवरण भने दिइएको छैन ।

‘पहिचान नखुल्ने गरी जलेका धेरै शवहरू भुइँमा छ’र’प’स्ट छन् । कोही मानिस रुखका हाँ’गामा झु’न्डि’एका देखिन्छन् । उनीहरू सुरक्षाका लागि दौडिने क्रममा वि’स्फो’टमा परेका हुन सक्छन् ’, युवा तथा वातावरणीय एड्भोकेसी सेन्टर (वाईइएसी) का कार्यकारी निर्देशक फाइनेफेस डुम्नानेले भने ।

वि’स्फो’टमा कम्तीमा एक सय जनाको मृत्यु भएको हुन सक्ने स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । अ’वैध प्रशोधन केन्द्रमा शुक्रबार अबेर राति सञ्चालक र उनीहरूका संरक्षकहरू व्यवसायका लागि भेला भएका ठाउँमा वि’स्फो’ट भएको प्रहरीले जनाएको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस