चापाकाेटका उमेदवार ईश्वर खाँण र ईशा रानाको चर्चा बढेसगै, जनताको विश्वास काङ्ग्रेसमा - सिधा मिडिया





चापाकाेटका उमेदवार ईश्वर खाँण र ईशा रानाको चर्चा बढेसगै, जनताको विश्वास काङ्ग्रेसमा

    १८ बैशाख २०७९, आईतवार २१:३६  मा प्रकाशित
683 जनाले पढ़िसके


स्याङ्जाको चापाकाेट नगरपालिकामा नेपाली काङ्ग्रेसबाट मेयर पदका प्रत्यासी उम्मेदवार देब बहादुर खाँण(ईश्वर) र उपमेयर पदकी प्रत्यासी उम्मेदवार ईशा रानाको चर्चा परिचर्चा चापाकाेट नगरभरी नै फराकिलो रुपले भैरहेको छ।

दुबैजना सरल, इमान्दार, प्रष्टबक्ता, शालिन, भद्र, बिकास प्रेमी, जनताको सुखदुःखमा साथ दिने , स्वच्छ छवि भएका र चापाकाेटको बिकास र समृद्दिका योजनाहरु बनाइ यहाँका जनताको भबिश्य नै परिवर्तन गर्नका लागि आएको तलब भत्ता समेत दिनदुखी, गरिब जनताको नाममा खर्च गर्ने प्रतिबद्दता जनाएसंगै दुबै जना चापाकाेट बासिको मन मुटुमा बसेका छन।

चापाकाेटबासी भन्छन् अब बल्ल लामो सास लिएर आफ्नो हक अधिकार सदुपयोग गर्न पाइने भैयो।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस