सोमबारका दिन भगवान् शिवलाई सम्झेर गर्नुहोस् यी काम, तपाईको मनोकाक्षा पूरा हुनेछ - सिधा मिडिया





सोमबारका दिन भगवान् शिवलाई सम्झेर गर्नुहोस् यी काम, तपाईको मनोकाक्षा पूरा हुनेछ

    १९ बैशाख २०७९, सोमबार १९:५८  मा प्रकाशित
87 जनाले पढ़िसके


काठमाडौँ । हरेक मानिसका चाहना हुन्छ आफ्नो परिवारलाई सुखी र खुसी राख्ने । आफ्नो सन्तानको खुसीको लागि गरेको ठुलो कष्ट परिश्रम कतिको सफल हुन्छ भने कतिको चाहना अपुरै हुने गर्छ । धेरै परिश्रमबाट पनि पटक – पटक असफल हुने हुँदा धेरै चिन्तित हुने गर्छन् । उनीहरु आफुले दुखले कमाएको सम्पति जोड्न नसक्दा निकै चिन्तित हुने गरेका छन् । हामी ज्योतिष शास्त्रलाई विश्वास गर्ने मान्छे भएकाले हरेका कार्य गर्नुपुर्व ज्योतिषहरुसँग सल्लाह लिनु जरुरी रहेको हुन्छ ।

हरेक मानिसले आफ्नो जिवनलाई सफल बनाउनको लागि शास्त्रीय नियमहरु मान्नु पर्ने हुन्छ । आज हामी तपाईलाई ज्योतिष शास्त्रले बताएअनुसार धन नोक्सान हुन बाट बचाउने केही उपायहरु बताउँन गइरहेको छौँ । जसको पालना गर्नाले तपाईले आर्जन गर्नु भएको सम्पति सजिलै र सुरक्षित साथ बचत गर्न सक्नुहुने छ । जसले तपाइलाई बिशेष लाभ पुर्याउने छ ।

यदि तपाई यस्तो समस्यामा हुनुहुन्छ भने तपाईले आफ्नो विस्तारा नजिकै एक लोटा दूध भरेर राखी बिहान उठ्ने बितिकै बरको फेदमा चढाउँनुस् यसो गरेमा तपाईले धन नोक्सान हुने समस्याबाट बच्न सक्नुहुनेछ । तपाईलाई अधिक धन कमाउन सक्ने अवसर मिल्नेछ ।

ज्यातिष शास्त्र अनुसार हरेक सोमबार शिवलिङ्गमा काँचो दूध चढाउने गरेमा धन नोक्सान हुने समस्या बाट मुक्ति मिल्नेछ । सोमबार भगवान शिवको आराधना गर्ने गरेमा सोचेभन्दा धेरै धन कमाउन सकिने छ ।३.धर्मशास्त्रले बताए बिहीबार शिवलिङगीमा हलेदोको डांठ चढाएमा आफुमा आइपर्ने हरेक बाधाहरु नाश भएर जाने बताइएको छ ।

शुक्रबारको दिन माता लक्ष्मीको पूजा गरि ॐ श्रीं नमःमन्त्र १०८ पटक जप गरेमा लक्ष्मी प्रशन्न हुने र धन लाभ हुने बताइएको छ ।

मंगलबारको दिन गणेशको पूजा गरि श्री गणेशाय नमः १०८ पटक जप गरि विधीपूर्वक गणेशको पूजा गरेमा सजिलै धन सञ्चय गर्न सकिने छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस