काठमाडौंमा उपमेयरमा सुनिता डंगोलको अग्रता दोब्बरभन्दा धेरै - सिधा मिडिया





काठमाडौंमा उपमेयरमा सुनिता डंगोलको अग्रता दोब्बरभन्दा धेरै

    ३१ बैशाख २०७९, शनिबार १६:४३  मा प्रकाशित
2143 जनाले पढ़िसके


काठमाडौं। काठमाडौं महानगरपालिकामा युवा उम्मेदवारहरूको नेतृत्वको सम्भावना देखिएको छ । यहाँ मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् ।

उपमेयरमा भने एमालेकी सुनिता डंगोलले फराकिलो अन्तरमा लिड गरेकी छन् । प्राप्त विवरण अनुसार सुनिताले १०४ मत ल्याएकी छिन् । उपमेयरमा एकीकृत समाजवादीले ४१ मत ल्याउँदा राप्रपाले २५ मत पाएको छ ।

काठमाडौंको मतगणना सुस्त गतिमा भइरहेको छ । एउटै मत गन्न १० मिनेटजति लाग्ने बताइएको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस