भरतपुरमा २ सय मत गणना, रेणु पछि पर्ने क्रम जारी, भुइँकटहरमा पनि राम्रो मत - सिधा मिडिया





भरतपुरमा २ सय मत गणना, रेणु पछि पर्ने क्रम जारी, भुइँकटहरमा पनि राम्रो मत

    ३१ बैशाख २०७९, शनिबार १७:३६  मा प्रकाशित
971 जनाले पढ़िसके


चितवन ।

चितवनको भरतपुर महानगरपालिकामा यसअघिकी मेयर रेणु दाहाल पछि परिरहेकी छिन् ।

२ सय मतगणना हुँदा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता कायमै राखेका छन् ।

पछिल्लो परिणाम अनुसार सुवेदीले ८२ मत ल्याउँदा गठबन्धनकी उम्मेदवार रेणु दाहालले ६८ मत पाएकी छन् ।

कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलको भइँकटहर चिन्हले २५ मत पाएका छन् ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस