काठमाडौं महानगरः यस्तो आयो आधिकारिक मतगणना अपडेट, बालेनको अग्रता - सिधा मिडिया



काठमाडौं महानगरः यस्तो आयो आधिकारिक मतगणना अपडेट, बालेनको अग्रता

    ३१ बैशाख २०७९, शनिबार १९:२४  मा प्रकाशित
834 जनाले पढ़िसके




काठमाडौं ।

काठमाडौं महानगरपालिकामा स्वतन्त्र तर्फका उम्मेदवार बालेन शाहले अग्रता बनाएका छन् ।

महानगरपालिकाका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले दिएको साढे ६ बजेसम्मको विवरण अनुसार बालेन शाह\स्वतन्त्र- ४०२, सिर्जना सिंह\कांग्रेस- २०२, केशव स्थापित\एमाले- ३१९ पाएका छन् ।

उपमेयर पदमा एमालेकी सुनिता डंगोलले ५२०मत पाउँदा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ११० पाएका छन् ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस