चापाकोटको मतगणना सुरु हुँदै, सबैभन्दा पहिले यो वडाको गणना - सिधा मिडिया



चापाकोटको मतगणना सुरु हुँदै, सबैभन्दा पहिले यो वडाको गणना

    ३१ बैशाख २०७९, शनिबार २२:५७  मा प्रकाशित
3202 जनाले पढ़िसके




वैशाख ।

चापाकोट नगरपालिकाको मतगणना शुरु हुने भएको छ । मतपेटिकाको पलाष्टिक शिलको डोरी चुडिँदा चापाकोटको मतगणना हुन सकेको थिएन्  ।

निर्वाचन कार्यालय चापाकोटका अनुसार सर्वदलीय बैठकमा सहमति निर्णय अनुसार अनुमानित राती ११ बजे पछि मतगणना शुरु हुने भएको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस