स्याङ्जा, १ जेठ ।
चापाकोट नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार देव बहादुर खाँण (इश्वर)ले शुरुवाती २३१ मत गन्दा ११४ मतको साथ अग्रता लिएका छन् ।
त्यस्तै नेकपा एमालेका उम्मेदवार राजु कोइरालाले ७९ मत ल्याएका छन् ।
त्यस्तै उपप्रमुखमा नेपाली काँग्रेसकी इशा रानाले ११४ र नेकपा एमालेकी सृष्टि मल्लले ७० मत पाएका छन ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस