चापाकोट ६ मा काँग्रेसकी तारादेवी पोखरेलको प्यानल नै विजयी - सिधा मिडिया



चापाकोट ६ मा काँग्रेसकी तारादेवी पोखरेलको प्यानल नै विजयी

    १ जेष्ठ २०७९, आईतवार २१:३७  मा प्रकाशित
670 जनाले पढ़िसके




स्याङ्जा

स्याङ्जाको चापाकोट नगरपालिकामा नेपाली काङ्ग्रेसले वडा नं ६ मा बिजय सहित खाता खोलेको छ । काङ्ग्रेसले मेयरमा ६६२ र उप-मेयरमा ६८३ मत सहित एमालेका राजु कोइरालालाई फराकिलो अन्तरको साथ पछि पारेको छ । मतगणनाको नतिजा अनुसार वडा नं ६ को वडा अध्यक्षमा नेपाली काँग्रेसकी तारादेवी पोखरेल विजयी हुनुभएको छ ।

चापाकोट नगरपालिकाको वडा नं ६ मा विजयी हुनुभएकी पोखरेलले ४३६ मत प्राप्त गर्नुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी स्वतन्तका ज्ञानेश्वर वास्ताकोटी (राधेराधे) पुतली चिन्न ले ४१५ मत प्राप्त गर्नुभएको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस