काठमाडौं महानगरमा दुई हजार मतले बालेन अगाडि - सिधा मिडिया



काठमाडौं महानगरमा दुई हजार मतले बालेन अगाडि

    १ जेष्ठ २०७९, आईतवार २२:११  मा प्रकाशित
170 जनाले पढ़िसके




काठमाडौं । काठमाडौं महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन साहको ४२सय ५९ मतसहित पहिलो स्थानमा निरन्तर कायम गरिरहेका छन्। पछिल्लो मतपरिणाम अनुसार उनी नेकपा एमालेका केशव स्थापित भन्दा दुई हजार मतले अगाडि रहेका छन् ।

स्थापित २२ सय ३७ मतसहित दोस्रो र नेपाली काँग्रेसका सिर्जना सिंह २ हजार १८ मतसहित तेस्रो स्थानमा छन् ।

आइतबार साँझ ८ बजेसम्म भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा काठमाडौं महानगरको छ वटा काउन्टरमार्फत मतगणना कार्य जारी रहेको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस