स्याङ्जा: चापाकोट वडा नं १ मा एमालेका भुपराज वस्तिको प्यानल नै बिजय - सिधा मिडिया



स्याङ्जा: चापाकोट वडा नं १ मा एमालेका भुपराज वस्तिको प्यानल नै बिजय

    २ जेष्ठ २०७९, सोमबार ०६:१०  मा प्रकाशित
1657 जनाले पढ़िसके




चापाकोट नगरपालिकाको वडा नं १ मा ने क पा एमालेका भुपराज वस्ति झिनो ८ मतको लिड सहित वडा अध्यक्षमा बिजयी भएका छन । राति गरिएको मतगणनामा एमालेका भुुुपराज वस्तिको प्यानलनै बिजय भएको हो । मेयर उपमेयर सहितको अन्तिम पूरा अपडेट यस्तो छ ।  चापाकाेट नगरपालिका १ मा ने क पा एमाले को प्यानल नै बिजय

काङ्ग्रेस
मेयर : ४९७
उप मेयर :५४०

एमाले
मेयर : ६४१
उप मेयर :५९३

वडा अध्यक्ष
काङ्ग्रेस : ५६०
एमाले : ५६८

महिला खुल्ला
रुख :५३८
सुर्य :५७३

दलित महिला
रुख : ५२९
सुर्य : ५७३

खुल्ला पुरुष
रुख : ५२९
सुर्य : ५७०

खुल्ला डबल
रुख : ५२७
सुर्य : ५६४

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस