दिनकै लाखौं कमाउने समिक्षा, अहिले जिन्दगीको अर्कै बाटोमा,हेर्नुहोस - सिधा मिडिया



दिनकै लाखौं कमाउने समिक्षा, अहिले जिन्दगीको अर्कै बाटोमा,हेर्नुहोस

    २६ जेष्ठ २०७९, बिहीबार १३:५६  मा प्रकाशित
262 जनाले पढ़िसके




काठमाडौँ —

समिक्षा अधिकारी जो कुनै समय निकै चर्चामा रहेको थिइन्। उनका गीत प्राय सबै लोकप्रिय हुने गर्दथे। उनी सानै उमेरमा निकैनै चर्चित भइन् पनि। उनले दिनमै ६/७ वटा गीत रेकर्ड गर्ने गर्दथिन्।

तर अहिले समय निकै नै फरक रहेको छ। अहिले निकै नै चिन्तित रहेकी छिन् भन्ने उनका विभिन्न पोस्ट ले देखाउदछन्। अहिले उनी घरमै बसिरहेकी हुन्छन्।

कुनै बेला दिन कै ५/६ लाख कमाउने समीक्षा तर पल सँगको त्यो विवादका कारण अहिले जीवनले नै अर्कै बाटो मोडेको छ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस