नाबालिकको तस्बिर इडिट गरी अश्लिल भिडियो बनाउने विकेश खोरमा - सिधा मिडिया



नाबालिकको तस्बिर इडिट गरी अश्लिल भिडियो बनाउने विकेश खोरमा

    २७ जेष्ठ २०७९, शुक्रबार १७:३७  मा प्रकाशित
76 जनाले पढ़िसके




काठमाडौं, २७ जेठ ।

विकेश सोजुँले नाबालिकको तस्बिर इडिट गरे । उनले तस्बिर इडिट गरी अश्लिल भिडियो बनाए । नाबालिगमाथि ब्ल्याकमेलिङ गर्न खोजे । युवतीको प्रतिष्ठामा आँच आउने गरी आफन्त तथा साथीभाईको सामाजिक सञ्जालमा पठाए ।

प्रहरीले नाबालिकमाथि यो हदसम्मको गतिविधि गर्ने विकाठमाडौं, २७ जेठ । विकेश सोजुँले नाबालिकको तस्बिर इडिट गरे । उनले तस्बिर इडिट गरी अश्लिल भिडियो बनाए । नाबालिगमाथि ब्ल्याकमेलिङ गर्न खोजे । युवतीको प्रतिष्ठामा आँच आउने गरी आफन्त तथा साथीभाईको सामाजिक सञ्जालमा पठाए ।केशलाई पक्राऊ गरेको छ । साइबर ब्युरोको टोलीले २५ जेठमा विकेशलाई धुलिखेलबाट पक्राउ गरी अनुसन्धान बढाएको छ ।

यसैगरी, सामाजिक सञ्जालमा पीडित महिलाको तस्वीर दुरुपयोग गरी समाजमा अपाच्य हुन ेखालको फोटो क्याप्सनसहित पोष्ट गरी चरित्र हत्या गर्ने खोटाङ एसेलुखर्क १ घर भई बालाजु बस्ने भोजकुमारी दाहाल पनि पक्राउ परेकी छिन् ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस