मिस नेपाल २०२२ बनिन् प्रियन्का रानी जोशी - सिधा मिडिया



मिस नेपाल २०२२ बनिन् प्रियन्का रानी जोशी

    ४ असार २०७९, शनिबार २०:५९  मा प्रकाशित
150 जनाले पढ़िसके




काठमाडौं । मिस नेपाल २०२२ को ताज प्रियन्का रानी जोशीले पहिरिन सफल भएकी छिन्।

ललितपुरको गोदावरीमा आयोजित मिस नेपाल २०२२ को फिनालेमा जोशी विजेता बन्न सफल भएकी हुन्।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस