१७५ यात्रु बोकेर उडिरहेको विमानमा च’ट्याङ पर्‍यो ! - सिधा मिडिया






१७५ यात्रु बोकेर उडिरहेको विमानमा च’ट्याङ पर्‍यो !

    ५ असार २०७९, आईतवार ०१:२८  मा प्रकाशित
317 जनाले पढ़िसके









काठमाडौं। रुसमा एक यात्रुवाहक विमान १७५ जना यात्रु लिएर आकाशमा उडिरहेका बेला विमानमा च’ट्याङ परेको छ । चट्याङका कारण विमान ड’रलाग्दो तरिकाले ह’ल्लियो ।

विमानभित्र रहेका यात्रुले विमानमा चट्याङ खसेको देखेका थिए त्यसैले उनीहरुलाई अब बच्न क’ठिन छ भन्ने लागेको थियो । घटना अजुर एयरलाइन्सको बोइङ १३७ विमानमा भएको हो ।

विमान तु’फानमा फ’सेका बेला भ’यानक चट्याङ परेपछि फ्रि फल अर्थात तीब्र रुपमा तल ख’स्न थालेको थियो ।विमान आकाशबाट फ्रि फल भएर तल ख’स्दै दक्षिण पश्चिमी रुसको ब्ल्याक सी रिसोर्टनजिकै पुगेको थियो ।

च्याङ पर्नुभन्दा पहिल्यै विमान तु’फानमा फ’सेर सयौं फिट तल खसिसकेको थियो । त्यसपछि एक पर्यटकले विमानमा यात्रारत त्र’सित यात्रुको अवस्था आफ्नो फोनमा कै’द गरेका थिए ।

डेली मिररका अनुसार विमान एकातेरिनबर्गबाट उडेको थियो तर ग’म्भीर तु’फान र च’ट्याङ परेपछि विमानलाई क्रा’स्नोडारमा आकस्मिक अवतरण गराइएको थियो । एक यात्रीले भने ‘यो निकै भ’यानक थियो ।

अर्का एक यात्रुले आफूलाई अब जीवन अन्त्य हुने निश्चित भएको महसुस भएको बताउँदै आफूलाई विमान दु’र्घटना हुन्छ भन्ने लागेको बताए ।उनले भने ‘च’ट्याङको झ’ट्काको कारण सामानहरु पूरै के’बिनमा छ’रिएका थिए ।

यद्यपि चट्याङ परेपछि पनि पाइलटले चा’मत्कारिक रुपमा पुनः विमानलाई नियन्त्रणमा लिएका थिए । उनले निकै अविश्वसनीय आ’कस्मिक अवतरण गराएका थिए ।

२२ जना यात्रु बोकेको तारा एयरको विमान दुर्घटनाले नेपालको हवाई यात्रामा हुने खतरालाई उजागर गर्‍यो। गत जेठ १५ गते तारा एयरको विमान करिब १४ हजार ५०० फिटको उचाइमा पहाडमा दुर्घटना भएको थियो।

यो १० वर्षमा नेपालको १९औँ विमान दुर्घटना हो र सोही अवधिमा १०औँ घातक विमान दुर्घटना भएको एभिएसन सेफ्टी नेटवर्क डाटाबेसले जनाएको छ। अस्थिर मौसम, कम दृश्यता र हिमाली भूगोल जस्ता अवस्थाहरूले उडानको लागि नेपालमा खतरा सिर्जना गर्ने गरेको छ।

यस्तोमा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना उद्धारको ड्रिल (पूर्व अभ्यास) गरिएको छ। विमान दुर्घटना हुँदा के गर्ने, विमानमा लागेको आगो कसरी निभाउने, सम्भावित घाइतेहरुको कसरी गद्धार गर्ने भनेर पूर्व अभ्यास गरिएको थियो।

सो क्रममा नेपाली सेना / नेपाल प्रहरी लगायतका सुरक्षा निकाय, स्वास्थ्यकर्मीहरुको टोली तथा अग्नि नियन्त्रकहरुको टोलीले पूर्व अभ्यास गरेका थिए।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस