कास्कीको धम्पुस केन्द्रबिन्दु भएर ४‍‍.९ रेक्टर स्केलको भूकम्प - सिधा मिडिया



कास्कीको धम्पुस केन्द्रबिन्दु भएर ४‍‍.९ रेक्टर स्केलको भूकम्प

    ९ असार २०७९, बिहीबार ०७:१८  मा प्रकाशित
142 जनाले पढ़िसके




कास्कीमा बिहीबार बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ३ : ५६ बजे कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस आसपास केन्द्रबिन्दु भएर ४.९ रेक्टर स्केलको भूकम्प गएको हो।

स्थानीयवासीले भूकम्पको धक्का गण्डकी प्रदेशको स्याङ्जा, पर्वत, म्यादी, बागलुङ, र तनहुँसम्म महसुस गरेको बताएका छन् । भूकम्पबाट हालसम्म क्षतिको कुनै विवरण प्राप्त भएको छैन।

गत जेठ २८ गते भक्तपुरको चाँगुनारायण आसपास केन्द्रबिन्दु बनाएर ४‍‍.७  रेक्टर स्केलको भूकम्प गएको थियो।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस