बैंकमा पैसा राखने गर्नुभएको छ?भर्खरै आयो सबैले थाहा पाउनै पर्ने खबर

    २१ श्रावण २०७९, शनिबार ०९:५०  मा प्रकाशित
471 जनाले पढ़िसके









बैंकमा तपाईले लिएको ऋणको ब्याज बढिरहेको छ तर निक्षेपको ब्याज भने बढेको छैन । अब भने वाणिज्य बैंकहरुले फागुन १ गतेदेखि निक्षेपको ब्याजदर बढाउने निर्णय गरेका छन्

***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***** ।

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले फागुन १ गतेबाट लागु हुनेगरी निक्षेपको नयाँ ब्याजदर बढाउने निर्णय गरेका हुन् ।यसअघि व्यक्रिगत मुद्धती निक्षेपमा १०।०५ प्रतिशतसम्म ब्याजदर दिँदै आएका बैंकहरुले त्यो दर रेटमा परिवर्तन गर्ने भएका छन् ।

***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस