जापानमा नेपाली कामदारको माग,तलब कति ? हेर्नुहोस सम्पूर्ण जानकारी

    ३ आश्विन २०७९, सोमबार ०९:२७  मा प्रकाशित
250 जनाले पढ़िसके









काठमाडौं : जापानमा बैदेशिक रोजगरीको लागि नेपालीको श्रमिकलाई सुवर्ण अवसर आएको छ । जापानको Asia Support Business Cooperative कम्पनीमा नेपाली कामदारको माग आएको छ भने तलव रु १,४२,४०० हुने जनाइएको छ ।

बिज्ञापन र अधिक जानकारी पाउन र सेवा सुबिधाको जानकारीको लागि सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला ।यो रोजगारिमा जान चाहनेले सम्बन्धित म्यानपावरमा सिधा सम्पर्क गरि थप जानकारी लिन सकिन्छ ।

हेर्नुस् बिज्ञापन र सम्पर्क नम्बर:

Social Employment Services Pvt. Ltd.

Dhumbarahi, Kathmandu, Nepal

+9771-4527058

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस